वस्तु बजार सञ्चालन गर्न ५० करोड चाहिने

वस्तु बजार (कमोडिटी मार्केट) स्थापना गर्नकालागि ५० करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था गरिएको छ । सो बजारलाई नियमन र व्यवस्थित गर्न बनेको विद्येयक संसदबाट पारित समेत भएको छ । ‘वस्तु विनिमय बजारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३’ लाई संसदले पारित गरेको हो । यससँगै नेपाल धितोपत्र बोर्डलाई कमोडिटी बजारको नियमन गर्ने बाटो खुलेको छ…