चुनौतीपूर्ण बन्दै बेरुजु फर्छ्यौट

छविलाल बगाले सार्वजनिक निकाय तथा यसअन्तर्गतका विभिन्न कार्यालयका लेखा प्रणाली चुस्त नहुँदा बेरुजु फर्छ्यौट चुनौतीपूर्ण बन्दै गएको छ । सरकारी नीति एवम कार्यशैलीमा देखिएका कमजोरीका कारण सरकारमाथि बेरुजु फछ्र्यौटको बोझ थपिँदै गएको हो । पेस्की वितरणले निरन्तरता पाउनु, कानुनको पालनमा उदासिनाता देखिनु र आन्तरिक नियन्त्रण प्रणाली फितलो हुनुजस्ता कारणले बेरुजु चुलिँदै गएको देखिएको छ ।…