बुम रेमिट्यान्स प्रा. लि. को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उल्लेख्य शेयरधनीको उपस्थिति रहेको उक्त साधारणसभाको अध्यक्षता संस्थाकी अध्यक्ष सृजना रायमाझीले गरेकी थिइन् । साधारणसभामा संस्थाको प्रगति विवरण र पञ्चवर्षीय योजनाको बारेमा प्रबन्ध निर्देशक धीरेन्द्र पन्तले प्रकाश पारेका थिए । सो अवसरमा पन्तले छोटो समयमा संस्थाले स्वदेश र विदेशमा उत्कृष्ट पहिचान बनाउन सफल…