निर्माण सामग्रीको मूल्यवृद्धि उच्च

निर्माण सामग्रीको मूल्यवृद्धि उच्च बन्दै गएको छ । बजारमा एक्कासि निर्माण सामग्रीको मूल्य उच्च बढेको हो । भारतबाट क्लिंकर, जिप्समलगायतका निर्माण सामग्रीको कच्चा पदार्थ आयात गर्दा रक्सौलमा अनलोड समस्या भइरहेका बेला नेपालमा निर्माण सामग्रीको मूल्यवृद्धि भएको छ । निर्माण क्षेत्रको सिजन शुरू हुनै लाग्दा भएको मूल्य वृद्धिले उपभोक्ता मात्र होइन खुद्रा विक्रेतासमेत मर्कामा परेका छन्…