छविलाल बगाले एकाएक भारतले निर्यातमा अंकुश लगाएपछि नेपालमा प्याजको मूल्य अकाशिएको छ । केही दिन अघिसम्म एक्कासी आकाशिएको तरकारीको मूल्य घटेपछि हौसिएका उपभोक्तामा फेरि निराशा पैदा भएको हो । एकसाता अघि प्याजको निर्यातमा भारत सरकारले कडाइ गर्न थालेपछि नेपालमा त्यसको प्रभाव परेको छ । भारतबाटै आयात हुँदै आएको प्याजको मूल्यमा एक्कासी मूल्यमा परिवर्तन भएपछि उपभोक्ताहरु…