देउवा सरकारले वर्षदिन गुजार्दा…

photo: rss भ्रष्टाचार र पारिवारवाद उत्कर्षमा पुग्दा दक्षिण एसियाकै छिमेकी मुलुक श्रीलङ्का आज कुन दुर्दशा भोगिरहेको छ, नेपालका शासकहरूले नियालिरहेकै हुनुपर्छ ! पाँचदलीय गठबन्धन सरकार गठन भएको वर्षदिन पुगेको छ । देउवानेतृत्वको सरकारले गुजारेको एक वर्ष अवधितर्फ फर्केर हेर्दा, अनि यस सरकारको गति र मति नियाल्दा आशा-विश्वास ओइलाएर जान्छ । तमाम नेपालीजनले भोगेको, ब्यहोरेको नियतिले…