निर्वाचन र नागरिक-चेतना

निर्वाचनको सन्दर्भमा भन्नैपर्छ कि जनताले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने यो एउटा अवसर हो । नेताहरूले देखाएको आशा र बाँडेको आश्वासनमा लठ्ठ नबनी विवेक पुर्‍याएर प्रतिनिधि चुन्ने हो भने बिग्रिएको अवस्था र व्यवस्था सुधारिने झिनो आशापेक्षा गर्न सकिन्छ । मङ्सिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको घडी सङ्घारमै आइपुगेको छ । अबको…