पठन संस्कृति र पुस्तकालय व्यवस्थापन

✍ सिर्जना अधिकारी (सुवेदी) प्रदर्शनी मार्गस्थित पुस्तक पसलका व्यापारी पुस्तक बिक्न छोडेकामा निराश छन् । पुस्तक ऱ्याकमा थन्किएको पनि वर्षौं भयो । पढ्न प्रयोग हुने समय मोवाइलमै खर्चिन्छन् मानिसहरु । यसको असर घर परिवारदेखि पसलसम्म नै परेको देखिन्छ । पछिल्लो केही समय यता किताबको बिक्री अस्वाभाविक रूपमा घटेको छ । विदेशबाट आयात गरिने पुस्तकमा सरकारले…