राजनीतिक वितृष्णा : न्यून मतदान

सिंहदरबारको अधिकार गाउँ-गाउँ पुर्‍याउनको लागि सङ्घीयता ल्याइएको भनेर प्रचारबाजी त गरियो तर सङ्घीयता नै सिंहदरबारको भ्रष्टाचार गाउँ-गाउँ पुर्‍याउने बाहक बनेको छ । ई. नरोत्तम श्रेष्ठ २०६९ जेठ १५ मा पटक–पटक म्याद थपिएको पहिलो संविधानसभाले संविधान नबनाइकन आफ्नो कार्यकाल समाप्त पार्‍यो । संविधान बनाउन नसकेका कारण राजनीतिक दल र सांसदप्रति नागरिक स्तरमा चरम ‘वितृष्णा’ पैदा भइरहेकै…