बहुमतको सरकार गठबन्धनको कि एमाले-राप्रपा वा अन्यको ?

विदेशीको लागि कम्फर्टेवल सरकारले राष्ट्रियताको प्रवर्धन कति गर्ला ? यस्तो अवस्थामा वर्तमान सरकारले राष्ट्रियता र लोकतन्त्रको सुरक्षाको नारा लगाएर मत माग्नु स्वभाविक देखिएला र ? दामोदर पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७४ सालको आम चुनावपछि बनेको हो । यद्यपि एमाले र माओवादीबीचको एकीकरणको तयारी पहिला नै भएको थियो । त्यसैले नै आमचुनावमा तालमेलसमेत हुन सकेको…