अमेरिकामा सुनौलो सपना बोकेका बेल्जियन आप्रवासीहरू

✍ डिल्लीराम अम्माई परिवेश : गत मार्च १०, ११ र १२ का दिन अमेरिकाको बोस्टनमा भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सम्मेलनले पङ्क्तिकारलाई अमेरिका जाने साइत जुराइदियो । म त्यहाँ पुगेर सम्मेलनमा भाग लिएँ र, न्युयोर्कको शहर घुम्न फिलिक्स बस चढेर निस्किएँ । बसभित्र एक बेल्जियन आफ्ना आफन्त भेट्न लंग आइल्याण्ड जाँदै गरेका रहेछन् । संयोगले…