नयाँ दशकको आरम्भमा…

राजनीतिक रूपले नेपाल थिल्थिलिएको अवस्थामा प्रधानमन्त्री प्रचण्डले गर्ने भारत भ्रमणको उपलब्धि के-कस्तो रहने भन्ने सवाल सचेत तहमा चर्चा र चासोको विषय बनेको छ । वि.सं. २०८० आरम्भ भएको छ र, नयाँ वर्षारम्भसँगै असीको नयाँ दशकसमेत सुरु भएको छ । बितेको दशक देशको समय मूलतः संविधान निर्माण एवम् त्यसलाई लागू गर्ने प्रयत्नमा गुज्रियो । स्थानीयदेखि सङ्घीय…