मुलुकमा डाक्टर, इन्जिनियर, वकिल, अर्थशास्त्री या पढेलेखेका कर्मचारी र जनता नभएर मुलुकको दुर्गति भएको पनि होइन, दुर्गतिको कारण नेपाल चिन्ने नेता र नीति मुलुकले नपाएर हो । ✍ दीपेन्द्र पाण्डे वैश्य युगमा बहुसङ्ख्यक मानिस पुँजीवादको भग्नावशेषमा बाँचिरहेका छन् । ‘एफडिआइ’ आउन नदिने समाजवादउन्मुख संविधानले मुलुकलाई थप बरबादीतर्फ धकेल्दै छ । एकसाथ निराश र आक्रोशित जनता…