पार्टीहरूमा रडाको छ, सरकार बनाउन र गिराउन च्याँखेदाउ खेलाइ छ । तर, तिनीहरूबीच आ-आफ्नो निहीत स्वार्थ पूरा गर्ने विषयमा भने एकमत छ । जुनसुकै पार्टीका भए पनि राज्य र जनदोहन गरेर कमाउने मामिलामा भने उनीहरू एकजुट हुने गरेका छन् । जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीका विषयउपर तिनको सरोकार नगण्य छ । – राजबाबु…