वित्तीय अराजकताले प्रताडित नागरिक जीवन

स्वदहनको कारणमा प्रेमले ‘आफ्नो भोगाइ र पीडा सरकारले सुन्नेगरी ज्यानको आहुति दिएको’ भनेका छन् । यसको अर्थ एक जना नागरिकले मृत्यु नअँगालेसम्म उसको गाह्रोसाह्रो नसुन्ने-नबुझ्ने हाम्रो सामाजिक सोच एवम् राजनीतिक प्रणालीमाथि बडेमान प्रश्न तेर्स्याइदिएको छ । ‘यो देश भ्रष्ट रहेछ, यहाँ पाइला-पाइलामा विभेद र अन्याय छ’ भन्ने उनको निष्कर्षले त्यही प्रश्नको जवाफ खोजिरहेको छ ।…