परमात्मालाई छल गर्न सकिन्छ र ?

■ स्वयम्भुनाथ कार्की परमात्मा, भगवान्, ईश्वर, अल्लाह, परमपिता, गड जे नामले बोलाए पनि जुन भाषा वा सम्प्रदायमा भए पनि तथा आस्तिक–नास्तिक जो भए पनि धारणा भनेको सर्वशक्तिमानकै हो, सर्वज्ञकै हो अनि समदर्शी सुकर्मको फलदाता र कुकर्मको दण्डदाताको नै हो । यस्तो हुन सक्छ भनेर विश्वास राख्ने आस्तिक भए, यस्तो हुन सक्दैन भनेर अविश्वास गर्नेहरू नास्तिक…