आज कांग्रेसका कार्यकर्ता कांग्रेस पार्टीको टिकट माग्न प्रचण्डको घरदैलो चाहार्नुपर्ने दिन आएको छ । टिकट बाँड्न मात्र होइन एउटा सामान्य राजनीतिक नियुक्ति लिन होस वा पदबाट नियमित बढुवा हुन तिनै प्रचण्डको दैलोमा जानुपर्ने दिन कुन आँखाले हेर्नुपऱ्यो ? राजेन्द्रप्रसाद पाठक प्रिय शेरबहादुर दाइ !आज म यो आँसुले भिजेको रगतले कोरिएको राजीनामा-पत्र लेखेर तपाईंसमक्ष बुझाउन विवश…