सहकारी कृषि : दाउन नसकिने बहर !

च्याउसरि पलाएका बचत तथा ऋण सहकारी संस्थाहरू, उपभोक्ता सहकारी संस्थाहरूमध्ये कति ठिकसँग सञ्चालनमा छन् भन्ने कुराको लेखा सहकारीको नियमन गर्न राजश्वको खर्चबाट खोलिएको कार्यालयसँग पनि छैन । यसको अर्थ सफल सहकारीहरू छैनन् भन्ने होइन, तर सफल सहकारी अनुपातमा धेरै कम छन् । स्वयम्भूनाथ कार्की कृषिभूमिको खण्डिकरण र भूमिसुधार पर्यायवाची शब्दजस्तै भएका छन् । कारखाना मेसिन…