जनताको अपेक्षा : जनमुखी चरित्रका नेता !

■ राजबाबु शंकर नेपालका एकाध गिनेचुनेका दलका नेताहरू आफू सत्ताबाट बहिर्गमनमा पर्दा र शासनारुढ दलले गल्ती गर्दा वा कामको भाँती नपुऱ्याउँदा सक्दो आक्षेप लाउन चुक्दैनन् । अहिलेसम्म अति त के सुन्नमा आयो भने प्रमुख प्रतिपक्षीको बिल्लाधारी दल काङ्ग्रेसका सुप्रिमो शेरबहादुर देउवा ‘नेपालको अखण्ड भूभाग कालापानी मिचेर गरिएको नक्सा प्रकाशन प्रधानमन्त्री केपी ओलीकै सल्लाहमा भारतले गरेको…