श्रीलङ्काबाट नेताले सिक्ने कि जनताले ?

हरेक युगमा अस्तित्वमा रहेका मानिने हनुमानजीले त्यतिबेला शासकका दरबारमा आगो लगाएर न्यायको लडाइँ लडेका थिए । अहिले श्रीलङ्कन जनता शासकका दरबार जलाएर र दरबारबाट शासकलाई लखेटेर न्यायको लडाइँ लडिरहेका छन् । बबिता बस्नेत विगत केही समयदेखि श्रीलङ्काको अवस्था निकै डरलाग्दो छ । सन् २०२२ को अप्रिलमा सरकारविरुद्ध नाराबाजी, जुलुस र प्रदर्शन हुँदा परिस्थिति अहिलेको अवस्थामा…