नीरज बराल पर्यावरण एक अहम् मुद्दा हो । पर्यावरणका तीन आधार स्तम्भ हुन्- सामाजिक, आर्थिक र सांस्कृतिक । भारतको छत्तिसगढमा उब्जनी भएको अनाज अफ्रिकाबाट फिर्ता भयो, किनकि त्यसमा किटनाशक औषधिको प्रयोग भएको पाइयो । पर्यावरणलाई सही-सलामत हालतमा राख्न यस्ता हानिकारक दबाइहरूको प्रयोग रोक्नु पर्दछ । यसका नकारात्मक असरहरू वायु प्रदूषण, ओजोनको तह घट्नु, वैश्विक तापमानमा…