दलालहरूलाई देश भड्खालोमा जान लागेकोमा चिन्ता लागेन, बहुदल आउने भयो भन्दै दश हात उफ्रे । बहुदल आयो । त्यस उप्रान्त आजसम्म दलाल नेताबाहेक नेपाल र नेपालीले भोग्न परेको ब्यथा-कथा के दोहोऱ्याइरहनु पर्ला र ! ✍ कृष्णराज शर्मा हुने हार दैव नटार ! अर्थात्, भनिन्छ- अरु त अरु, स्वयं यो संसारमात्र नभै ब्रह्माण्डकै रचनाकार मानिने महाशक्तिशाली…