धेरैलाई लाग्छ- राजनीति केवल नेताहरूको काम हो, तर वास्तविक राजनीति भने परिवार र समाजको चेतनाबाट सुरु हुन्छ । जब आमा प्रश्न गर्छिन्- ‘किन हाम्रो छोरीलाई समान अवसर मिल्दैन ? किन हाम्रो गाउँमा सडक छैन ?’ तब राजनीतिलाई दिशा दिने ऊर्जा जन्मिन्छ । यही ऊर्जा बिस्तारै नितिमा परिणत हुन्छ, जसले देश रुपान्तरण गर्छ । ✍ डा.…