तपाईंले ०४८ सालदेखि अहिलेसम्म झापाका लागि या तपाईंको क्षेत्रका लागि के-के गर्नुभो ? कुनै समय तपाईंले इच्छा राख्दा मुलुकको आधा बजेट तपाईंले चाहेको क्षेत्रमा खनिने अवस्था थियो ! दुई-चार कारखाना खोलेको भए एकाध सयले काम पाउँथे होला ! त्यसमध्ये दुई चार जना तपाईंको घर जल्दा काँध थाप्न पक्कै आउँथे होला ! हिजो तपाईंको घर जल्दा…