राजनीतिका खेलाडीहरूको लागि 'पुस १' इतिहासमा कालो दिन होला, तर राजनीतिप्रति चासो नहुने साधारण नेपाली जनताको लागि भने एउटा स्वर्णिम युगको शुरुवातको दिन थियो । ✍ सुनिल उलक केही दिनदेखि काठमाडौंको मौसम निकै चिसिएको थियो । घामको अनुहार देख्न मुस्किल भइरहेको थियो । मंसिरको अन्तिम दिन चिसो अझ बढ्यो । मध्यरातदेखि नै हल्का पानी पर्दा…