Santander र Post Office ले पहिलोपटक घर किन्नेहरुलाई दोस्रो चरणको Help to Buy Scheme मा ९५ प्रतिशत मोर्गेजको अफर गर्दैछन् । थोरै डिपोजिट दिएर घरलाई आफ्नो स्वामित्वमा राख्न चाहाने नयाँ ग्राहकहरुका लागि सरकारले बैंकहरुलाई आफ्नो पैसा डुब्नसक्ने हुने खतरालाई कम गर्नका लागि ज्ञारेन्टी बसिदिने गर्दछ । Santander बैंक पहिलो यस्तो बैंक बनेको छ कि जसले…