के संसद् सांसदहरुले कुनै विषय वा मुद्दा वा बहसमा केवल पक्ष वा विपक्षमा समर्थन वा विरोध गर्ने थलो मात्रै हो र ? के संसद् सरकारको काम कारवाहीको सम्बन्धमा चर्चा गर्ने स्थल मात्रै हो र ? के संसद् विकास निर्माणका र तत्काल समस्याहरुको बारेमा समय खर्चिने ठाउँ मात्रै हो र ? के सांसदहरुले कानूनहरु तत्काल निर्माण…