सुदन गुरुङको राजिनामाले उब्जाएका अनुत्तरित प्रश्नहरू

सुदन गुरुङको राजीनामा प्रकरणले नेपालको राजनीतिमा सुशासनको कुरा गर्ने नयाँ शक्तिहरूमाथि पनि पुरानै प्रवृत्तिको छाया परेको देखाउँछ । गुरुङले आफ्नो बचाउ गर्दै पदमा रहँदा अनुसन्धान प्रभावित नहोस् भनेर नैतिकताको आधारमा राजीनामा दिएको बताए पनि मिडिया र नागरिक स्तरमा यसले धेरै अनुत्तरित प्रश्नहरू छोडेको छ । ✍ डिल्ली अम्माई  नेपालका निवर्तमान गृहमन्त्री सुदन गुरुङको राजिनामा केवल…