कालो रंगमा बालेन्द्रको कस्तो मोह !

तन्त्र-साधकहरु कालो रंगकै पोशाक प्रयोग गर्छन् । अदृष्य शक्ति साधनामाको तन्त्रमा कालो कपडाको पोषाक भएपनि राजनीतिक तन्त्रमा कालो रंग अत्यन्त न्युन प्रयोग हुने गरेको छ । यसकारण राजनीतिमा कालो रंगलाई नकरात्मक रुपमा लिइन्छ । ✍ ओम आचार्य प्रधानमन्त्री बालेन्द्र साहको कालो रंगमा मोह रहेको सबैले महसूस गर्दै आएको कुरा हो । उनले हरदम जसो पहिरिने…