भारतवर्षीय ज्ञान-परम्पराको पुनर्जागरण र सभ्यतागत आत्मबोध

अब समय आएको छ- हामी आत्महीनताको युगबाट आत्मबोधको युगमा प्रवेश गरौँ । पश्चिमबाट सिकौँ, तर पश्चिमकै प्रतिलिपि नबनौँ । आफ्नो परम्परालाई जाँचौँ, तर अपमान नगरौँ । असल कुरालाई ग्रहण गरौँ, कमजोर पक्षलाई सुधारौँ र भारतवर्षीय ज्ञान-सम्पदालाई विश्वकल्याणको दिशामा पुनः प्रतिष्ठित गरौँ । यही वैदिक ज्ञान-परम्पराको पुनर्जागरण हो । यही सभ्यतागत गौरव हो । ✍ डा. गोविन्दशरण उपाध्याय  अहिलेको…