स्टन्टबाजीले लोकतान्त्रिक राज्यप्रणाली, राजनीतिक नेतृत्व तथा सिङ्गो संवैधानिक-राजनीतिक विधिलाई धमिलो बनाउने रहेछ । राजनीतिमा छिर्न खोजेका नेपाली ‘केजरीवाल’हरूले आधुनिक, पढेका र नवयुवा भनिएका ठूलो जमातलाई भड्काइरहेका छन् । यही कारण नवयुवा राजनीति, राजनीतिक नेतृत्व, राजनीतिक प्रणाली, देश र शासन-सत्ता सञ्चालन गर्ने सरकारप्रति अनुत्तरदायी एवम् बेमतलवी बन्दैछन् । ✍ डा. प्रेमराज सिलवाल लोकतन्त्रमा बोल्न पाइन्छ ।…