संकटमा परेको एमसीसी र त्यसमा प्रयोग भएको ऋणको सवाल

राष्ट्रपति ट्रम्पले विभिन्न शीर्षकका सहायताहरूको प्रभावकारिता र निरन्तरताबारे समीक्षा गरेर आफ्नो विदेश नीतिलाई अघिबढाउने उद्देश्य राखेका बुझिएको छ । जसले गर्दा उक्त ९० दिनको अवधि अझै लम्बिन सक्ने अवस्था पनि छ । ✍ डा. केशव देवकोटा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहणलगत्तै आगामी ९० दिनका लागि प्रायः सबै किसिमका अन्तर्राष्ट्रिय सहायता बन्द गर्ने घोषणा…