०६३ को परिवर्तनपछि कथित जनयुद्धका मुख्य कमाण्डर पुष्पकमल दाहाल तीन पटक र दोश्रा नेता डा. बाबुराम भट्टराई एक पटक गरी चार पटक माओवादीका प्रमुख नेताहरु प्रधानमन्त्री हुँदा पनि आफ्नै पार्टीका ४० सूत्रीय मागहरू पूरा गरिएन । उपरोक्त परिघटनाले जनयुद्ध केवल बहानामात्र थियो भन्ने पुष्टि गरेको छ । ✍ डा. केशव देवकोटा नेपालमा ‘जनयुद्ध’ शब्दको ब्यापक…