भैंसीका अगाडि मुरली !

सिंहदरबार गाउँ-गाउँ पुऱ्याउने बाचा गरेर आएका चुनावी नेतृत्वहरूले राजकीय शक्तिको केन्द्र सिंहदरबारलाई गाउँ-गाउँ पुऱ्याएको अर्धसत्यका सधैं नारायणहिटी र सिंहदरबारभित्रको गन्हाएको भ्रष्टाचारलाई पनि गाउँ-गाउँमा विस्तारित गर्न सफल भएका छन् । जनताहरू कहिले राजतन्त्र, कहिले लोकतन्त्र र कहिले प्रजातन्त्रको माखेसाङ्ग्लोमा फँसेका छन् । ✍ डा. गोविन्दशरण उपाध्याय पङ्क्तिकारलाई थाहा छ- यो आलेख लेखेर भैंसीका अगाडि मधुरस्वरले मुरली…