नागरिकको मुटुमा जहिलेसम्म राष्ट्र बस्छ तबसम्म त्यसको अस्तित्व रहन्छ । नेपाल धेरै भाग्यमानी राष्ट्र हो किनभने यसका सबै नागरिकले आफ्नो मुटुमा नेपाल बोकेका छन् । ✍ स्वयम्भुनाथ कार्की सामान्यतया राष्ट्रलाई त्यसले चर्चेको भूभाग, भौगोलिक अवस्थितिमात्र मान्ने गरिन्छ त्यसैले त फलाना छिमेकीले सिमाना मिच्यो त्यसैले राष्ट्रियता खतरामा छ भनेर भन्ने गरिन्छ । भौगोलिक क्षेत्र राष्ट्र हुनको…