जुन तप्काबाट खासमा विरोध हुनुपर्ने थियो सोही वर्ग नै प्रचण्डका गल्तीलाई ‘गौरव’ मानेर प्रतिवादमा उत्रन्छ भने त इमानदार सर्वसधारण नेपालीजनले आफैंलाई धिक्कार्नुबाहेक के नै पो गर्न सक्छन् र ! मङ्सिर महिना भर्खरै बित्यो । हिन्दू संस्कारअनुसार नेपाली समाजमा मङ्सिर महिनालाई विवाहको यामका रूपमा बुझ्ने प्रचलन छ । अन्य महिनामा पनि विवाहोत्सव आयोजना नगरिने होइन, तर…