‘डन्ट यु थिङ्क आइएम म्यान्ली ?’

केन्यामा पुरुषहरूले पनि ‘सर्कम्साइज्ड’ गर्नु राम्रो भनेर ठाउँ-ठाउँमा साइनबोर्ड नै राखिँदोरहेछ । अस्पताल र क्लिनिकहरूमा पनि ‘सर्कम्साइज्ड सर्भिस’ भनेर लेखेको पाइयो । महिला र पुरुषको सर्कम्साइज्ड गर्नुको उद्देश्य ठीक उल्टो छ- पुरुषहरूलाई यौन चाहना होस् भनेर, महिलालाई नहोस् भनेर ! ✍ बबिता बस्नेत सन् २००९ को अप्रिलमा गरिएको पूर्वी अफ्रिकी मुलुक केन्याको भ्रमण मेरो दोस्रो…