सत्ताको बागडोर सम्हालेका राजनीतिका नेतृत्वगण, स्थायी सरकारको उपमा पाएको कर्मचारीतन्त्रका उच्चपदस्थ, सरोकारवाला सबैले आ-आफ्नो इमान-जमान ठीक ठेगानमा नराख्ने हो भने भोलिका दिनमा तिनले ठूलै मूल्य चुकाउनुपर्ने निश्चित छ । यसतर्फ ध्यान-दृष्टि नपुऱ्याउने गतिछाडा र मतिभ्रष्ट नालायकहरू विरुद्ध अबका दिनहरू सहज हुने छैनन् नै । ✍ राजबाबु शंकर नेपाली नागरिकको विदेश पलायनको सार्वजनिक पछिल्लो आंकडा झस्काउने…