हिन्दू-पुनर्जागरण र पृथ्वीनारायण शाह

नेपालको सम्पूर्ण जनसङ्ख्यामा ८१.३ प्रतिशत प्रतिनिधित्व गर्ने हिन्दुहरूको पहिचान मेटाउने सपना देख्नेहरू स्क्रिजोफ्रेनियाले पीडित हुँदैछन् । हरेक पल पृथ्वीनारायण शाहको अदम्य साहस र देशप्रतिको सम्मान ‘दिव्य-उपदेश’ले पुनर्जागरणको बाटोलाई अझै सशक्त तथा फलदायी बनाउन मद्दत गरिरहेको छ । ✍ डा. गोविन्द उपाध्याय १. हिन्दू पुनर्जागरण आधुनिक समयमा हिन्दु सनातन धर्मको पुनर्जागरणका पृथ्वीनारायण शाह नै हुन् ।…