कृतघ्नताको शृङ्खला !

घटनाक्रमहरूले के दर्शाउँछ भने शक्तिकेन्द्रहरू कसैका शक्तिशाली कर्मसँग भयभीत हुन्छन् र, त्यस्ता मानिस आफ्ना निम्ति खतरनाक बन्न सक्ने ठानेर ठहरै पारिन्छन् । यति तथ्य प्रधानन्यायाधीश चोलेन्द्रले आत्मसात गर्नुभएको भए उहाँ गोपाल पराजुलीविरुद्धको षडयन्त्रमा सामेल हुनुहुने पनि शायद थिएन र, शेरबहादुर देउवालाई आफ्नै हातले प्रधानमन्त्रीको दर्जा थमाउनुहुने पनि थिएन । देवप्रकाश त्रिपाठी प्रकृतिलक्षित आतङ्ककारीको कब्जामा नदीनाला,…