हालै भारत हुँदै नेपाल आउनुभएका चीनका विदेशमन्त्रीले ‘नेपालको सन्दर्भमा भारत र चीनको धारणा समान हुन नसके पश्चिमा मुलुकहरूले खेल्न सक्ने’ विचार मोदीसँग राख्नु र राजाको भारत भ्रमण हुनु संयोग मात्रै भए पनि नेपालमा एउटा स्थिर शक्तिको आवश्यकता दुवै मुलुकले महसूस गरेको बुझ्न गाह्रो पर्दैन । बबिता बस्नेत भारतको साधु समाजले ‘पूर्व राजा’लाई ‘नेपाल नरेश’ र…