संसदीय प्रतिवेदनको ठहर- ‘कुलमानबाट भ्रष्टाचार भएकै हो’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट अनियमितता र भ्रष्टाचार भएको विषयमा छानबिन गरी आवश्यक कानूनी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निष्कर्षमा संसद्को सार्वजनिक लेखा समिति पुगेको छ । केही ठूला उद्योगहरूसँग अनुचित लाभ लिई करिब आठ अर्ब रुपैयाँ विद्युत् महसुल उठाउन बिलिङ नगरेको पाइएपछि लेखा समितिले कुलमान घिसिङमाथि छानबिन प्रक्रिया…