संकल्प यात्रा सकिएपछि प्रचण्ड सरकार ढल्ने दाबी

एमाले सांसद कोइरी भारतमा पक्राउ परे पनि छोडिएको खुलासा विशाल बस्नेत, महोत्तरी नेकपा एमालेका केन्द्रिय सदस्य सरोज यादवले ५ पुसपछि वर्तमान सरकार ढल्ने दाबी गरेका छन् । 'सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय' भन्ने मूल नाराका साथ झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा सकिएपछि प्रचण्ड सरकार ढल्ने यादवले दाबी गरेका हुन् । संसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाइ दिएपछि…