मोहन जोशी, धनगढी नेपाली कांग्रेसबाट कारवाहीमा परेका नेता पुष्करनाथ ओझाले कैलाली-५ बाट संघिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । क्षेत्र नम्बर–५ का नागरिक र स्वयं आफ्नो आत्मसम्मानका लागि स्वतन्त्र उम्मेदवारी दिने उनको भनाइ छ । ुनेतृत्वको टिको लगाएर, झोलामा टन्न पैसा ल्याएर चुनाव जितिन्छ भन्ने भ्रम देखियो,’ उनले भने, ‘पैसामा यस क्षेत्रका नागरिकको…