‘ठूलो घर भएकोले नेकपामा कल्याङकुलुङ बढि भएको हो, पार्टी फुट्दैन’ : पूर्वमन्त्री बाँस्कोटा

नेकपाका नेता एवम् पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार अभिव्यक्ति दिँदै उनले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर विकास निर्माणमा पार्टी-पार्टी र आन्तरिक प्रतिस्पर्धा भने हुनुपर्ने बताए । नेपाल कम्युनिष्ट…