कम्युनिष्ट नेताहरूले अनुमोदन प्रक्रियामा सहभागिता नजनाउने र एमसीसी अनुमोदन भएलगत्तै त्यसविरुद्ध ‘कडा’ वक्तव्य जारी गर्दै एमसीसी अनुमोदनको विरोध गर्ने योजना बनेको बताइन्छ । ‘क्रान्तिकारी’ कम्युनिष्टहरूले आफ्नो आत्मरक्षा गर्दै घुमाएर एमसीसी अनुमोदन गराउने भएका छन् । कुनै अप्रत्याशित घटना भएन भने अब एमसीसीको मुद्दा संसद्बाट टुङ्गो लाग्नेछ र, यसको अनुमोदन काङ्ग्रेस र मधेशकेन्द्रीत समूहहरूबाट मात्र गराएर…