त्यसअघि सत्ता-गठबन्धनबीच छलफल हुने, कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने संसदबाट एमसीसी पारित गर्न अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा समाप्त हुन १० दिन मात्र बाँकी छ । १६ फागुनभित्र एमसिसी पारित नभए थप कदम चाल्ने एमसिसी मुख्यालयले चेतावनी दिइसकेको छ । तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन…