रेशमलाई रन्जिताको ब्यङ्ग्यबाण !

राजनीतिक रुपमा अलग बाटो पछ्याएका दम्पत्ति रेशम चौधरी र रन्जिता श्रेष्ठको 'मनभेद' निर्वाचनको मुखमा आएर छताछुल्ल भएको छ । रेशमको चाहनाविपरीत प्रचण्डनेतृत्वको दल 'नेपाली कम्युनिष्ट पार्टी'को सहारा खोज्न पुगेकी रञ्जिताले श्रीमान्बाट सुझाब र सहयोग नपाएपछि फेसबुकमार्फत् दुखेसो पोखेकी छन् । छोरा बिरामी हुँदासमेत वास्ता नगरेको आरोपका साथ उनले छोरा र श्रीमतीको जिम्मेवारी पूरा गर्न नसक्नेले…