किन पर्छन् प्रधानमन्त्री बेला-बेला विवादमा ?

■ विनोद नेपाल ‘इतिहासकै शक्तिशाली सरकार’को नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली चर्चामा रहिरहन चाहने स्वभावका छन् भन्ने नजान्ने नेपाली अब कमै होलान् । शान्त रहनेभन्दा मुखले मात्रै भए पनि केही न केही गरिरहने र खासगरी आफैंले निम्त्याएको विवादमा परिरहन रुचाउँछन् उउनी । उखान–टुक्का र घोचपेच उनको वाक्कलाको विशेषता हो । कसैलाई केही भन्नुपऱ्यो र…