अर्थमन्त्रीका कारण नेपाली अर्थतन्त्र डामाडोल : हृदयश त्रिपाठी

स्वतन्त्र राजनीतिक समूहका नेता एवम् सांसद हृदयश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेसँगै सरकारप्रति नकारात्मकता बढ्न थालेको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै सांसद त्रिपाठीले अर्थमन्त्रीको गतिविधिले गर्दा वर्तमान सरकारले सोचेअनुरुप काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले भने,‘यो सरकारलाई बढि प्रभावित चाहीँ बजेट प्रस्तुतिले पनि गरेको हो । र,…